काठमाडौं, जेठ २६ । नेपालको मनसुनी क्यालेन्डर परिवर्तन हुने भएको छ। ढिलो गरी भित्रिने मनसुन ढिलै अन्त्य हुन थालेपछि क्यालेन्डर हेरफेर गर्ने तयारी गरिएको हो।
काठमाडौं, जेठ २५ । हाल नेपालमा स्थानीय वायुको प्रभाव कायमै रहेकाले आईतबार देशका पूर्वी भागमा आंशिक बदली र पश्चिमी भेगमा बर्षा जारी रहने देखिएको छ । जल तथा मौसम पूर्वानुमान
काठमाडौं, जेठ २४। चक्रवात ‘निसर्ग’ को प्रभावका कारण आज देशभर बदलीसँगै वर्षा भइरहेको छ । अरब सागरको दक्षिणपूर्वी भूभागमा बुधबारदेखि विकसित भएको ‘निसर्ग’ चक्रवातको अप्रत्यक्ष प्रभाव नेपालमा पर्दा देशका अधिकांश
काठमाडौं, जेठ २३ । अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा शनिबारसम्म वर्षा हुने भएको छ ।
काठमाडौं, जेठ २२ । चक्रवात ‘निसर्ग’ को प्रभावले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना देखिएको छ । अरब सागरको दक्षिणपूर्वी भूभागमा बुधबारदेखि विकसित भएको ‘निसर्ग’ चक्रवातको अप्रत्यक्ष प्रभाव नेपालमा
काठमाडौं, जेठ १९ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण केहि दिन यता दिनहुँजसो हुँदै आएको वर्षा अझै तीन दिनसम्म लगातार हुने भएको छ । जल तथा मौसम पूर्वानुमान
काठमाडौं, जेठ १५ । प्रि–मनसुन सक्रिय भएकाले विहिबारपनि देशभरको मौसम प्रभावित बन्ने भएको छ । आज मध्यायनसम्म मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविदहरुले बताएका छन् । आज दिनमा घाम
काठमाडौं, जेठ १४ । आज देशका पूर्वी, मध्य तथा पश्चिम पहाडी भू-भागमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । पश्चिमी न्यून चापीय प्रणाली र स्थानिय वायुको प्रभाव
काठमाडौँ, ६ जेठ : चक्रवात अंपुनको प्रभावले आगामी तीन दिन देशभरि बदली रही मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दक्षिण बङ्गालको खाडीको मध्यभागमा अंपुन
काठमाडौं, बैशाख २९ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आज विहानै देखि वर्षाको सम्भावना बढ्दै गएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार
काठमाडौं, २८ वैशाख । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभर बदली भइ वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम
काठमाडौं, बैशाख २६। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशका उच्च पाहाडि तथा पश्चिम तराईका विभिन्न स्थानमा हावाहुरीसहित असिना पानी पर्ने सम्भावना रहेको छ। पूर्वी क्षेत्रमा अपराह्नपछि वर्षा हुने