Logo

Tag: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा

आइतबारसम्म मौसम स्थिर रहने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १४ चैत: शुक्रबारदेखि एक्कासी काठमाडौँ उपत्यकाको आकाशमा बाक्लो तुवाँलाले ढाकेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशका केही जिल्लामा डढेलो लागेको

विस्तृत पढ्नुहोस
अपराह्नपछि पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ, २७ फागुन: पश्चिमी वायुको प्रभावले आज देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि मेघगर्जनसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पहाडी भूभागका

बिहीबारदेखि देशभर मौसम सफा हुने

काठमाडौं, ५ फागुन । बिहीबारदेखि देशभर मौसम क्रमिकरुपमा सुधार हुने भएको छ । पश्चिमी वायुको प्रभावले विगत केही दिनयता देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली

पश्चिमी वायुको प्रभावले वर्षाको सम्भावना

काठमाडौँ, २ फागुन: केही दिनदेखि फेरबदल भइरहेको तापक्रमसँगै पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले आज अपराह्न उच्च पहाडी भेगमा थोरै क्षेत्रमा हल्का

बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना

काठमाडौं, २१ माघ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि आगामी शनिबारसम्म देशका अधिकांश स्थानमा मौसम बदली भई केही स्थानमा वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान

अझै दुई दिन चिसो बढ्ने

काठमाडौं, माघ १५। पश्चिमी वायुको प्रभावका कारण काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्ने देखिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसर पश्चिमी वायुको प्रभावका कारण नेपाली आकासमा

आज उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं, माघ ११ । देशमा पश्चिमी वायुको केही प्रभाव रहेकोले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहेको र बाँकी भू–भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान

मौसम सफा हुन अझै केही दिन लाग्ने

काठमाडौँ, ४ माघ: मौसम सफा हुन अझै केही दिन लाग्ने भएको छ । देशका पूर्वी भूभागमा उत्तरी बङ्गलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको प्रभावले देशका केही स्थानमा आंशिकदेखि सामान्य

अझै तीन दिन मौसम बदली हुने

काठमाडौं, माघ २ । अझै तीन दिन देशभर आंशिकदेखि सामान्य बदली हुने देखिएको छ । दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको

बिहीबारसम्म आंशिकदेखि सामान्य बदली

काठमाडौं, पुस २८ । स्थानीय वायुको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । आगामी बिहीबारसम्म प्रदेश नं १ ,२, वाग्मती र गण्डकी प्रदेशमा

दक्षिणी वायुले न्यानो महसुस

काठमाडौं, पुस २८ । नेपालमा यस वर्ष हिउँदमा तातो महसुस हुनुमा दक्षिणी वायुको प्रभाव बलियो रहनु नै मुख्य कारक मानिएको छ । जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक तथा वरिष्ठ

हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं, पुस २० । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको प्रभावले आज दिउँसो देशभर सामान्य