उषा शेरचन तिरस्कार र घृणा बीच युगौँदेखि बाँचिरहेका छौँ बुटका निर्मम पैताला मुनि धूलोझैँ कुल्चिएर दुःख र पीडा बीच युगौँदेखि हाँसिरहेछौँ नैराश्यताको ज्वालामा जिउँदै होमिएर