Logo

Tag: जिल्ला अदालत

महरामाथिको सुनुवाई सुरु, आजै अन्तिम फैसला आउने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ४ फागुन । पूर्व सभामुख कृष्णबहादुर महरामाथि लागेको अभियोगबारे सुनुवाई सुरु भएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अमराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ सुरु

विस्तृत पढ्नुहोस
जिल्लामा ‘कैद जरिवाना’ असुल न्यून

बनेपा, ३ फागुन : फरार अपराधी पक्रन प्रहरी निकै सक्रियता देखाए पनि कैद र जरिवाना असुल्न अत्यधिक रहेको जिल्ला अदालतको तथ्यांक छ । जिल्ला अदालत काभ्रेपलाञ्चोकका अनुसार, २०७६ माघ मसान्तसम्ममा कैदतर्फ

अदालतसम्म पुग्ने मुद्दाको छिनोफानो मेलमिलापबाट

खस्यौली, १५ माघ : जिल्ला अदालतसम्म पुग्ने मुद्दाको छिनोफानो स्थानीय पालिकामा मेलमिलापबाट हुने गरेको छ । स्थानीय पालिकामा झैझगडालगायतका विभिन्न मुद्दा मामिला आउन थालेको बताइएको छ । बुटवल उपमहानगरपालिकाले यस

वित्तीय संस्थाको रकम हिनामिना गर्ने कारागार चलान

राँझा, १८ कात्तिक : रु ४३ करोड रकम अपचलन गरेको अभियोगमा नेपालगञ्जस्थित सहकारी वित्तीय विकास संस्था लिमिटेडका चार जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिएको छ । जिल्ला

महरा प्रकरणमा थुनछेकको बहसः जेल कि थुनामुक्त ?

काठमाडौं, १४ कात्तिक । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जर्बजस्तीको अभियोगमा थुनछेकको बहसपछि काठमाडौं जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने या धरौटीमा राखी रिहा गर्नेमध्ये एक फैसला दिने निश्चितप्रायः छ

बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैद सजाय

धादिङ, ३ असोज । सिद्धलेक गाउँपालिका–२ की मानसिकरूपमा कमजोर एक २७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत धादिङले एक जनालाई सात वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ