काठमाडौं,साउन २५ । काठमाडौं उपत्यकामा कोरोना महामारीको सङ्क्रमण बढ्दै गएपछि लामो दूूरीका सवारी पास वितरणमा कडाइ गरिएको छ । उपत्यकाबाट बाहिर जाने सवारी पास लिँदा
काठमाडौँ ३ वैशाख : परिवारका सदस्यकाे मलामी जाने ब्यक्तिहरू बाहेकले अब सवारी पास नपाउने भएका छन्। जिल्ला प्रशासन कार्यलय काठमाण्डौले बैशाख ३ गते सूचना जारी गर्दै उक्त जानकारी गराएको हो।