Logo

Tag: जिल्ला प्रशासन कार्यालय

तीन महीनामा एक हजार नागरिकता वितरण

दार्चुला, ८ कात्तिक : जिल्ला प्रशासन कार्यालयले तीन महीनामा एक हजारको सङ्ख्यामा नागरिकता वितरण गरेको छ । चालू आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सो सङ्ख्यामा

विस्तृत पढ्नुहोस
जिल्ला प्रशासन कार्यालयको अनुरोध

चितवन, ७ कात्तिक : जिल्ला प्रशासन कार्यालयले तिहारमा पटका, भूइँचम्पा, आतसबाजी जस्ता विस्फोटक पदार्थ नपड्काउन सबैमा अनुरोध गरेको छ । कार्यालयले एक विज्ञप्ति जारी गर्दै यस्ता विस्फोटक पदार्थ पड्काउनेलाई कारवाही

प्रहरीले भैंसी समात्यो

पर्सा,२७ असोज । अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको २२ वटा भैंसी प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँच गर्ने क्रममा विन्दवासिनी

म्याद सकिएका अखाद्य वस्तु र औषधि नष्ट

जिल्ला प्रशासन कार्यालय र दिपायल सिलगढी नगरपालिकाको अगुवाइमा गरिएको बजार अनुगमनबाट फेला परेका लाखौँ मूल्य बराबरका अखाद्य वस्तु र औषधि नष्ट गरिएको छ । बजार अनुगमनमा पिपल्लाको कोटभैरव जनरल स्टोरमा

चितवन प्रशासन आक्रामक, ५ जनाभन्दा बढि जम्मा हुन नदिने (आदेशसहित)

काठमाडौं, ९ भदौ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा न्यायिक हिरासतमा रहेका टिभी प्रस्तोता रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले कडा आदेश जारी गरेको छ

दिनहुँ प्रदर्शन बढ्न थालेपछि चितवनमा निषेधित क्षेत्र घोषणा

चितवन, २ भदौ। जिल्ला प्रशासन कार्यालय चितवनले चौबिसकोठीदेखि मालपोतचोकसम्म निषेधित क्षेत्र घोषणा गरेको हो । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका न्यूज २४ टेलिभिजनका पत्रकारद्धय रवि लामिछाने र युवराज

स्थानीय तह र प्रहरीको समन्वयमा तीज मनाउन आग्रह

काठमाडौं, २७ साउन । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले तीजलाई मौलिक, सभ्य, सुसंस्कृत, मर्यादित र शान्तिपूर्ण तरिकाले मनाउन आग्रह गरेको छ । कार्यालयका सूचना अधिकारी कृष्णबहादुर कटुवालले स्थानीय तह र स्थानीय प्रहरीको

प्रशासन कार्यालयमा स्तनपान कक्ष स्थापना

जाजरकोट, २३ साउन : जिल्ला प्रशासन कार्यालय जाजरकोटमा आजदेखि सेवाग्राहीको सुविधाका लागि स्तनपान कक्ष शुरु गरिएको छ । दैनिक दर्जनौँ सेवाग्राही आउने प्रशासन कार्यालयमा काम, कारवाहीलाई प्रभावकारी बनाउनका लागि स्तनपान

बिचौलियालाई कार्यालय प्रवेशमा रोक

जिल्ला प्रशासन कार्यालय तनहुँले बिचौलियालाई कार्यालयमा प्रवेश गर्न रोक लगाएको छ । आर्थिक प्रलोभनका कारण सेवाग्राहीलाई अनेक बहानामा दुःख दिने प्रवृत्ति बढ्दै गएकाले बिचौलियालाई कार्यालयमा प्रवेश गर्न रोक लगाएको हो

रसुवाका प्रजिअले झुट बोले

जिल्ला प्रशासन कार्यालय रसुवामा सर्वदलीय सर्वपक्षीले बैठकका नाममा नाकामा चल्ने ट्रक कन्टेनरलाई सिन्डिकेट लगाउन समिति गठन गरेपनि प्रमुख जिल्ला अधिकारीले झुटको खेती गरेका छन् । उनले आइतबार धुन्चेमा पत्रकार सम्मेलन

पक्की पुलको निर्माणकार्य रोक्न प्रशासनको निर्देशन

गलेश्वर, १६ जेठ । बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत राहुघाट नदीमाथि निर्माणाधीन पक्की पुलको निर्माणकार्य रोक्न जिल्ला प्रशासन कार्यालय म्याग्दीले ठेकेदारलाई निर्देशन दिएको छ । गिट्टी, बालुवालगायत पुल निर्माणमा गुणस्तरहीन निर्माण सामग्री

अभिलेख भेटिन्न, अस्तव्यस्त कार्यालय

काठमाडौं ७ फागुन । दृश्य एक समय बिहानको ११ बजे। स्थान : जिल्ला प्रशासन कार्यालय काठमाडौं। सेवाग्राही र कर्मचारीको चहलपहल बिस्तारै बढ्दै थियो। कोही नागरिकता बनाउन आएका थिए, कोही पासपोर्ट।