Logo

Tag: जिल्ला प्रशासन कार्यालय

सिन्धुपाल्चोकमा ई–पासपोर्ट वितरण सुरु

-रिपोर्टर्स नेपाल/संवाददाता

सिन्धुपाल्चोक, २ फागुन: सिन्धुपाल्चोकमा ई–पासपोर्ट (विद्युतीय राहदानी) वितरण थालिएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आइतबारबाट ई–पासपोर्ट वितरण सुरु गरेको हो । प्रमुख जिल्ला अधिकारी

विस्तृत पढ्नुहोस
वैदेशिक रोजगार व्यवसायी सङ्घलाई पुनः साधारणसभा गर्न प्रशासनले सहमति दिएन

काठमाडौँ, २७ माघ: जिल्ला प्रशासन कार्यालय काठमाडौँले नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको वैधानिकता समाप्त भइसकेकाले पुनः साधारणसभा गर्न सहमति दिन नसकिने निर्णय गरेको छ । सङ्घले गत पुस २८ गते

काभ्रे प्रशासनद्वारा आइतबारदेखि आलोपालो सेवा

काभ्रेपलाञ्चोक, २२ माघ: जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले भोलि आइतबारदेखि स्थानीय तहगत रुपमा आलोपालो सेवा प्रवाह गर्ने भएको छ । कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण करिब दुई हप्ता सेवा स्थगन गरी

पाल्पा प्रशासनले आइतवारदेखि सेवा दिने

रामपुर (पाल्पा), २२ माघ: कार्यालयका कर्मचारीमा कोभिड सङ्क्रमण देखिएपछि बन्द रहेको जिल्ला प्रशासन कार्यालय पाल्पाले अब नियमित सेवा दिने जनाएको छ । सङ्क्रमणका कारण बन्द रहेका जिल्ला प्रशासन कार्यालय, ईलाका

हुम्लाका सहायक प्रजिअलाई कोरोना पुष्टि, प्रशासनिक कार्य एक साता बन्द

सिमकोट, १८ माघ: जिल्ला प्रशासन कार्यालय हुम्लाले एक हप्तासम्मका लागि प्रशासनिक काम बन्द गरेको छ । सोमबार एक सूचना जारी गर्दै हप्ता दिनका लागि प्रशासनिक सम्पूर्ण काम बन्द गरिएको हो

जिप्रका महोत्तरी-‘नो खोप कार्ड नो सर्भिस ’, ‘नो मास्क नो इन्ट्री’

जलेश्वर, ११ माघ: जिल्ला प्रशासन कार्यालय महोत्तरीले ‘नो खोप कार्ड नो सर्भिस’ व्यवस्था लागू गरेको छ । कोरोना नियन्त्रण गर्न प्रशासनले यस्तो प्राबधान कार्यान्वयनमा ल्याएको हो । सोही क्रममा जिल्लाको

कर्मचारीमा कोरोना देखिएपछि जिप्रका बाँकेका अत्यावश्यक बाहेकका सेवा बन्द

राँझा, ११ माघ: कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेका अत्यावश्यक बाहेकका सेवा आजदेखि बन्द गरिएको छ । नियमित कार्य सम्पादनको क्रममा कार्यालयका केही कर्मचारीलाई कोभिड सङ्क्रमण पुष्टि

जिल्ला प्रशासन कार्यालय तनहुँद्वारा आलोपालो सेवा प्रवाह

तनहुँ, ११ माघ: जिल्ला प्रशासन कार्यालय तनहुँले आजदेखि आलोपालो गरी सेवा प्रवाह गर्न लागेको छ । कोभिडको सङ्क्रमण दिनदिनै बढ्दै गइरहेको र कार्यालयमा खोपकार्डको व्यवस्था अनिवार्य गर्दा पनि भीड कम

जिप्रका धनुषाद्वारा सेवा प्रवाहलाई व्यवस्थित गर्न ‘बार’ प्रणाली लागू

काठमाडौँ, ९ माघ। कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले सेवा प्रवाहलाई व्यवस्थित गर्न ‘बार’ प्रणाली लागू गरेको छ। कोरोना भाइरसको तेस्रो भेरियन्टको संक्रमण दर दिनप्रतिदिन बढ्दै गएपछि जिल्ला प्रशासन

काभ्रे प्रशासनद्वारा अत्यावश्यकबाहेकका सेवा बन्द

काभ्रेपलाञ्चोक, ७ माघ: जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले कोरोना भाइरसबाट कार्यालयका कर्मचारी सङ्क्रमित भएपछि छ दिन अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने जनाएको छ । आज सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारद्वारा जारी

काभ्रेमा माघ महिनाभर सभा, भेला गर्न नपाइने

बनेपा, ६ माघ: कोभिड–१९ सङ्क्रमणको बढ्दो जोखिमलाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सबै प्रकारका सभा, जुलुस, भेलालगायत गतिविधि गर्न रोक लगाएको छ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको सङ्क्रमण

आजदेखि जिप्रका भक्तपुरको अत्यावश्यकबाहेकका सेवा बन्द

भक्तपुर, ६ माघ: जिल्ला प्रशासन कार्यालय भक्तपुरले आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ । कार्यालयको शान्ति, सुरक्षा र मुद्दासम्बन्धी सेवाबाहेक अन्य सेवा बन्द गरिएको प्रजिअ रुद्रादेवी शर्माले जानकारी दिए ।कोभिड–१९