Logo

Tag: जिल्ला प्रशासन कार्यालय

भक्तपुरमा सबै सरकारी कार्यालयका सेवा बन्द

-रिपोर्टर्स नेपाल/संवाददाता

भक्तपुर, २ कात्तिक: जिल्ला प्रशासन कार्यालय भक्तपुरले आजदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु अनिश्चितकालका लागि बन्द गरेको छ । काठमाडौँ उपत्यकाभित्र कोभिड–१९ सङ्क्रमितको जोखिम बढेको भन्दै

विस्तृत पढ्नुहोस
घरभित्रै दशैँ मनाउन प्रशासनको अनुरोध

चितवन, २८ असोज: कोरोना सङ्क्रमण बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लावासीलाई यस वर्ष घरभित्रै बसेर दशैँ, तिहारलगायत चाडपर्व मनाउन आग्रह गरेको छ । प्रशासनले अनावश्यक हिँडडुल नगर्न, भेला जमघटका

जिप्रका एक साताका लागि बन्द

सिरहा, असोज १८ । कार्यालयका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सिरहाले शान्ति सुरक्षा र मुद्दासम्बन्धीबाहेक सम्पूर्ण सेवा आजदेखि एक साताका लागि बन्द गरेको छ । प्रमुख जिल्ला

वीरगंजमा बेलुका ६ बजेसम्म पसल सञ्चालन गर्न पाइने, सरकारी कार्यालयहरु आलोपालो सञ्चालन गर्ने निर्णय

वीरगंज, १५ असोज । जिल्ला प्रशासन कार्यालय, पर्साले आज सूचना जारी गर्दै वीरगंज महानगरभित्रका पसलहरु बेलुका ६ बजेसम्म सञ्चालन गर्न पाइने जनाएको छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाड्ढो अध्यक्षतामा

छ महिनापछि कार्यालय खुल्दा नागरिकता बनाउनेको ताँती, चाप थेग्न टोकन प्रणाली

सर्लाही, १५ असोज । जिल्ला प्रशासन कार्यालय, सर्लाहीमा नागरिकता बनाउनेको अत्यधिक चाप भएपछि टोकन प्रणालीबाट सेवा दिन थालिएको छ । भीड थेग्नै मुस्किल परेपछि टोकन प्रणालीमार्फत सेवा प्रवाह गर्न थालिएको

राष्ट्रिय परिचय पत्रको लागि विवरण सङ्कलन शुरु

दार्चुला, ९ असोज: जिल्ला प्रशासन कार्यालय दार्चुलाले राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत विवरण सङ्कलनका काम शुरु गरेको छ । जिल्ला समन्वय समिति प्रमुख करवीर कार्की, महाकाली नगरप्रमुख हंशराज भट्ट र

दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवाग्राहीलाई गाह्रो

डोटी, ७ असोज: जिल्ला प्रशासन कार्यालय डोटीमा दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । लामो समयदेखि कर्मचारीको दरबन्दी रिक्त रहे पनि सरकारले समयमै कर्मचारी नपठाउँदा सेवाग्राहीलाई गाह्रो भएको

गौरीफन्टा नाका भएर ५ दिनमा झण्डै ३ हजार नेपाली भारत पसे

कैलाली, असोज ३ । त्रिनगर–गौरीफन्टा नाका भएर ५ दिनको अवधिमा झण्डै तीन हजार नेपाली भारत पसेका छन्। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले दिएको जानकारी अनुसार पछिल्लो ५ दिनमा दुई हजार ८

स्वास्थ्य मापदण्डको पूर्ण कार्यान्वयन गर्न अनुरोध

काठमाडौँ, ३१ भदौ: जिल्ला प्रशासन कार्यालय काठमाडौँले स्वास्थ्य मापदण्डको पूर्ण कार्यान्वयन गर्न सर्वसाधारणमा अनुरोध गरेको छ । काठमाडौँमा सञ्चालन हुने सार्वजनिक तथा निजी सवारी साधन नेपाल सरकारले तोकेको मापदण्ड अनिवार्य

परीक्षा सञ्चालनमा सहजीकरण, अत्यावश्यक काममा जान पास

काठमाडौँ, २६ भदौ: जिल्ला प्रशासन कार्यालय काठमाडौँले केही सीमित परीक्षा सञ्चालनमा सहजीकरण गरेको छ । कोभिड–१९ सङ्क्रमण रोकथामका लागि जारी निषेधको आदेशलाई केही खुकुलो बनाइएको काठमाडौँ प्रशासनले आज एक विज्ञप्ति

रुपन्देहीमा लकडाउन केही खुकुलो बनाउँदै भदौ २८ गतेसम्म थप

बुटवल, २० भदौ: कोरोना समुदायस्तरमा सङ्क्रमण नियन्त्रण गर्न रुपन्देही प्रशासनले आज राति १२ बजेसम्मको जिल्लामा लागू गरेको लकडाउनमा केही खुकुलो बनाउँदै लकडाउनको अवधि एक साताका लागि थप गरेको छ ।

खुकुलो बनाउँदै निषेधाज्ञा बढाइयो

चितवन, २० भदौ: जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञालाई केही खुकुलो बनाउँदै समय थप गरेको छ । प्रशासनले जारी निषेधाज्ञालाई भदौ ३१ गतेसम्म बढाएको हो । सो मिति आज मध्यराति १२