अर्घाखाँची, ३ भदौ : जिल्लामा आज बिहान ६ बजेदेखि एक हप्ताका लागि स्थानीय प्रशासनले लकडाउन गरेको छ । कोराना सक्रमण बढ्दो रूपमा देखिएपछि जिल्ला प्रशासन
गलकोट, १ भदौ : तीन साताअघि बागलुङ नगरपालिका– ४ को पहिरोको जोखिम र कोरोना भाइरसका विषयमा पत्रकार राजेशचन्द्र राजभण्डारी र सुवास आचार्यले जिल्लाको विपद् व्यवस्थापनकोसमेत नेतृत्व गर्ने जिल्ला प्रशासन कार्यालय
वाग्मती, ३२ साउन : मकवानपुरमा कोरोना सङ्क्रमित बढ्दै गएपछि हेटौँडा उपमहानगरपालिकाको सम्पूर्ण क्षेत्र तथा मनहरि गाउँपालिकाको राजमार्ग क्षेत्रमा भदौ १ देखि ९ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । यसअघि
मकवानपुर ३२, साउन: जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्ला सुरक्षा समितिको सहमति र परामर्शअनुसार पुनः निषेधाज्ञा जारी गरेको छ । जिल्लाको पूर्व–पश्चिम राजमार्गको मनहरिसम्म र हेटौडा उपमहानगरपालिका क्षेत्रको विभिन्न वडामा कोभिड–१९
रामेछाप, ३० साउन : जिल्ला प्रशासन कार्यालय रामेछापले बिहीबार सूचना जारी गरी मन्थली नगरपालिकालाई सिल गरेको छ । स्वास्थ्य शाखाका एक कर्मचारीसहित थप तीन जनालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि रामेछापको
बागलुङ, ३० साउन । दैनिक सय बढी सेवाग्राहीको भिडभाड हुने जिल्ला प्रशासन कार्यालय बिहीबार सुनसान भएको छ । सेवाग्राहीको छिटफुट उपस्थितिले गर्दा प्रशासन सेवाग्राहीविहीनजस्तै देखिएको हो । सरकारले बिहीबारदेखि देशव्यापी
भक्तपुर, २६ साउन : जिल्ला प्रशासन कार्यालय भक्तपुरले राष्ट्रिय परिचयपत्र विवरणको दर्ता शुरु गरेको छ । जिप्रकाले आइतबार अपराह्न आयोजना गरेको शुभारम्भ कार्यक्रममा सांसद महेश बस्नेतको विवरण भरेर विवरण दर्ताको
सुदूरपश्चिम, २६ साउन : कोरोनाको सन्त्राससँगै दिल्लीबाट फर्केका कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिकाका टेकबहादुर नेपाली मजदुरीको काम नपाउँदा परिवार कसरी पाल्ने भन्ने चिन्तामा छन् । काम नपाएर बेरोजगार बस्नु परेपछि भएको
कोहलपुर, २५ साउन : जिल्ला प्रशासन कार्यालय बाँकेले शनिबार राति १२ः०० बजेदेखि मङ्गलबार राति १२ः०० बजेसम्मका लागि लागू हुनेगरी सिल गरेको छ । सिल गरिएको क्षेत्रका सडकसमेतमा हिँडडुल गर्न पाइने
डोटी, साउन २५ । जिल्ला प्रशासन कार्यालय डोटीमा तोकिएका दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको छ । सरुवा भएको लामो समयसम्म पनि कार्यालयको कामकाजमा कर्मचारी नआउँदा नागरिकतादेखि अन्य
राजविराज, साउन २०। जिल्ला सुरक्षा समिति सप्तरीले जिल्लाभरि सात दिनको लागि निषेधाज्ञा आदेश जारी गर्ने निर्णय गरेको छ । समितिको सोमबार बसेको बैठकले आज बिहान ५ बजेदेखि २६ गते साँझ
सिन्धुपाल्चोक, १३ साउन: गृह मन्त्रालयले हरेक वर्ष गर्ने कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक ‘क’ वर्गमा पर्न सफल भएको छ । गृह मन्त्रालयले दिएको जानकारीअनुसार सिन्धुपाल्चोक यो वर्ष अति उत्तम