Logo

Tag: जुलियन असान्ज

जुलियन असान्ज बेलायत जेलबाट रिहाः विकिलिक्स

-रिपोर्टर्स नेपाल/संवाददाता

वासिङ्टन, ११ असार । जुलियन असान्ज अमेरिकी अधिकारीहरूसँग सपुर्दगी सम्झौतामा पुगेसँगै सोमबार बेलायत जेलबाट रिहा भएको विकिलिक्सले जानकारी गराएको छ । यो सम्झौताले असान्जको लगभग

विस्तृत पढ्नुहोस
असान्जलाई सुपुर्दगी नगर्ने बेलायती अदालतको निर्णय स्वागतयोग्यः राष्ट्रसंघ

२२ पुस: राष्ट्रसंघका यातना सम्बन्धी विशेष प्रतिवेदक निल्स मेल्जरले विकिलिक्सका संस्थापक जुलियन असान्जलाई अमेरिका सुपुर्दगी नगर्ने भनी बेलायती अदालतले दिएको आदेश स्वागतयोग्य रहेको बताएका छन् । बेलायती अदालतले अमेरिका सुपुर्दगी

असान्जको सुपुर्दगी सुनुवाई ढिलो गर्न सकिन्न – न्यायाधीश

२३ भदौ: बेलायतका एक न्यायाधीशले विकिलिक्सका संस्थापक जुलियन असान्जलाई अमेरिका सुपुर्दगी गर्ने सम्बन्धी मुद्दाको सुनुवाईमा ढिलाई गर्न उहाँका वकीलहरुले गरेको अनुरोधलाई अस्वीकार गरेका छन् । अमेरिकी गोप्य एवं वर्गीकृत सूचना

विकिलिक्सका संस्थापक असान्जमाथिको अभियोग बढाउँदै अमेरिकी न्याय विभाग

११ असार : अमेरिकी न्याय विभागले विकिलिक्सका संस्थापक जुलियन असान्जले ह्याकर्स नियुक्त गरी अमेरिकी संवेदनशील कम्प्युटर प्रणालीभित्र सम्पर्क कायम गरेको प्रमाण आफूसँग भएको नयाँ अभियोग लगाएको छ । असान्जमाथि यसअघि

विकिलिक्सका संस्थापक जुलियन असान्जको सुनुवाई नोभेम्बरसम्म स्थगित

१६ वैशाख । विकिलिक्सका संस्थापक जुलियन असान्जलाई संयुक्तराज्य अमेरिका सुपुर्दगी गर्ने या नगर्ने भन्ने सुनुवाई आगामी नोभेम्बरसम्म स्थगित गरिएको छ । असान्जका वकीलहरुले कोरोनाभाइरस महामारीका बीच सुनुवाईको कार्य अघि बढाउनु

इक्वेडरको दूतावासमै रहँदा विकिलिक्सका संस्थापक असान्जका दुई सन्तान जन्मिए

३० चैत । बेलायतको राजधानी लन्डनस्थित इक्वेडरको राजदूतावासमा आश्रय लिएकै अवस्थामा विकिलिक्सका संस्थापक जुलियन असान्जका दुई बच्चा जन्मिएको आइतबार बेलायतको एक अखबारले जनाएको छ । अमेरिकी गोप्य सूचनाहरु जासुसी गरेको