कम उमेरका किशोरीसँग यौन सम्पर्क गर्ने र यौनका लागि महिलाको तस्करी गर्ने अभियोग लागेका अमेरिकी अर्बपति जेफ्रि इप्स्टिेनले घटनामा सम्बन्धितरुलाई अदालतमा आफ्नो विरुद्ध नबोल्नका लागि
उनलाई किशोरीहरुसँग यौन सम्पर्क गर्ने लत लागेको थियो । केही त मात्र १४ वर्षका हुन्थे । कमभन्दा कम उमेरका किशोरी उनको माग हुन्थ्यो । जसका लागि उनी ठूलो धनराशी खर्चन