एजेन्सी, २६ साउन । बलिउड कलाकार सुशान्त राजपुतले आत्महत्या गरेपछि लगातार रुपमा परिवारवादको कुराले स्थान पाएको छ । कोहि कलाकारहरुले त मुख खोलिसकेका छन् ।