Logo

Tag: जैमिनी नगरपालिका

दमेकमा तामाखानीको अध्ययन गरिँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

बलेवा, ३ जेठ । बागलुङको जैमिनी नगरपालिका–३ दमेकको कालापातलमा तामा उत्खननका लागि प्रारम्भिक अध्ययन सुरु गरिएको छ । खानी विभागको अनुमतिमा मोहङ मिनीरल्स र शुभम्

विस्तृत पढ्नुहोस
चैतमै सकिए ९५ प्रतिशत योजना

बलेवा, १९ वैशाख । चालु आर्थिक वर्षको झण्डै साढे दुई महिना बाँकी रहँदा बागलुङको जैमिनी नगरपालिकाका कर्मचारी फुर्सदिला भएका छन् । यहाँका जनप्रतिनिधि आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेटको

सहरका भान्छामा जंगली बाँकोको गुन्द्रक

बागलुङ,पुस ३० । बागलुङका किसानले छुँदै चिलाउने वनस्पतीलाई भान्सामा पुर्‍याएका छन्। बागलुङको जैमिनी नगरपालिका–३ दमेकमा समूहमा आबद्ध किसानले जंगलमा पाइने पिँडालु प्रजातिको बाँकोलाई गुन्द्रुक बनाएर बजारीकरण थालेका हुन्। उच्च पहाडी

अझै जीवित छ तत्कालीन बाइसे चौबिसे राजाले प्रयोग गरेको तोप

बागलुङ, पुस २५ । बागलुङको जैमिनी नगरपालिकाको तीन वडाको सङ्गमस्थलमा रहेको माइकोस्थान नजिकैको तल्लो डाँडामा सानो सत्तलसँगै ढुङ्गाले छाएको मन्दिर छ । मन्दिरको भित्र बाइसे चौबिसे राजाको पालामा प्रयोग गरेको

फोहर व्यवस्थापनमा ध्यान नदिँदा सिङ्गो बस्ती नै दुर्गन्धित

बागलुङ, पुस ११ । बागलुङको जैमिनी नगरपालिकाले फोहर व्यवस्थापनमा ध्यान नदिँदा सिङ्गो बस्तीमै दुर्गन्ध फैलिएको छ । नगरपालिकाको व्यापारिक तथा प्रशासनिक केन्द्र कुश्मीसेराबाट निस्केको फोहर सडक छेउमै फाल्ने, प्लाष्टिक र

परीक्षण बिनाको खेतीः उत्पादनमा क्षति

बलेवा, २२ कात्तिक । गतवर्ष जिल्लाको जैमिनी नगरपालिकाले किसानको खेतबारीको माटो परीक्षण गरायो । दश वडाका अधिकांश फाँटबाट ल्याइएको माटो कृषि शाखामा राखिएको प्रयोगशालामा परीक्षण भयो । आठ सय नमूना

योजनामा बचेको रकमले सडक सुधार्दै जैमिनी

बलेवा, १५ बैशाख । सङ्घ र प्रदेश सरकारसँगको साझेदारीमा सञ्चालन भएको योजना ठेक्का लगाउँदा निर्माण कम्पनीले छोडेको रकमले जैमिनी नगरपालिकाको मुकाम सुधार विस्तारको काम थालिएको छ । सङ्घीय र प्रदेश