विराटनगर, मंसिर २२ । ११ महीनापछि भारतको जोगवनी नाकाबाट चार किलोमीटरनजिक रहेको मिरगञ्ज पुल सञ्चालनमा आएको छ। साविकको पुल भासिएपछि बनेको नयाँ आरसीसी मोटरेबल पुल
मोरङ, चैत ११ । जिल्लाको जोगवनीस्थित मुख्य नाका बन्द भएका कारण चहलपहल शून्य छ । कोरोना महामारीका कारण विगत १ वर्षदेखि जोगवनी नाका ठप्प छ । नाकामा ढाट लगाएर बन्द गरिएको छ ।