काठमाडौं, मंसिर ३० । नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवाले किरातहरूको उधौली पर्व, ज्यापु समुदायको महत्त्वपूर्ण चाड योमरी पुन्हि (ज्यापु दिवस) र धान्य पूर्णिमाका अवसरमा शुभकामना
काठमाडौं, पुस १० । आज मार्ग शुक्ल पूर्णिमा अर्थात् यःमरी पुन्हि । नेवार समुदायले आज यो पर्व धुमधामसँग मनाउँदैछन् । यस पर्वमा विशेष गरी चामलको पिठोबाट बनाइने स्वादिष्ट पकवान यःमरी
काठमाडौं, पुस १० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धार्मिक, सांस्कृतिक परम्परा, कलाकृति, शिल्प र रहनसहन बोकेका समुदायको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताएका छन्। २०औँ राष्ट्रिय ज्यापु दिवसका अवसरमा
काठमाडौं, पुस १० । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र विविधतायुक्त मुलुक भएकाले अनेकतामा एकता हाम्रो मौलिक परिचय र पहिचान भएको बताएका छन्। किराँत समुदायले मनाउने महान् पर्व
काठमाडौँ,२२ मँसिर । उन्नाइसऔँ राष्ट्रिय ज्यापु दिवस–२०७९ का अवसरमा नेपाल भाषा, कला, संस्कृतिको विकासमा विशिष्ट योगदान पु¥याउने विशिष्ट व्यक्तित्वलाई सम्मान तथा पुरस्कृत गरिएको छ । ज्यापु संस्कृति विकास कोषले आज
काठमाडौं, २२ मंसिर । आज १९औं राष्ट्रिय ज्यापु दिवस हो । देशभरका विभिन्न ठाउँमा बसोबास गर्ने नेवार समुदायले आज धुमधामका साथ ज्यापु दिवस मनाइरहेका छन् । ज्यापु दिवसलाई यःमरी पून्ही