काठमाडौं, असार २६ । आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सह–सचिव भन्दै ठगी गर्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन् । यसअधि आफूलाई ज्योतिषी भनेर
देशमा विपत्ति र राजनीतिक उलटपुलटबारे भविष्यवाणी गर्दै हिंडेका ज्योतिषहरु प्रहरीको खोजीमा परेका छन् । मङ्गलबार मात्र महानगरी प्रहरी परिसर काठमाडौंले ज्योतिष अर्जुन क्षेत्रीलाई पक्राऊ गरेको छ । क्षेत्रीले २०७६ सालमा