Logo

Tag: झोलुङ्गे पुल

कुश्मा–ज्ञादी झोलुङ्गे पुल जीर्ण, सवारी सञ्चालनमा रोक

-रिपोर्टर्स नेपाल/संवाददाता

पर्वत, २१ असार । पर्वत जिल्लाको सबैभन्दा पहिलो, अग्लो र लामो कुश्मा–ज्ञादी झोलुङ्गे पुलमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । डेढ दशकअघि निर्माण गरिएको उक्त

विस्तृत पढ्नुहोस
गण्डकी प्रदेशमा छ वर्षमा ६३ झोलुङ्गे पुल निर्माण

गण्डकी, असार ६ । गण्डकी प्रदेश सरकारको लगानीमा बितेका छ वर्षमा ६३ झोलुङ्गे पुल निर्माण भएका छन् भने दश वटा झोलुङ्गे पुल निर्माणाधीन छन् । प्रदेश पूर्वाधार निर्देशनालयका अनुसार चालु

मोहना नदीमा झोलुङ्गे पुल निर्माण हुँदै

कञ्चनपुर, २ असार । कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका–९ राजघाटस्थित मोहना नदीमा एक करोड बढीको लागतमा झोलुङ्गे पुल निर्माण अगाडि बढाइएको छ । कृष्णपुर–९ राजघाट र कैलालीको बोराडाँडी जोड्ने माहोना नदीमाथि

तनहुँको ढाँडखोला निबुस्वाँरामा झोलुङ्गे पुल निर्माण हुँदै

तनहुँ, असार २ । भानु नगरपालिकाका दुई वडा जोड्ने ढाँडखोला निबुस्वाँरामा एक सय २० मिटर लामो झोलुङ्गे पुल निर्माण सुरु भएको छ । भानु नगरपालिका, झोलुङ्गे पुल क्षेत्रफल कार्यक्रम, गण्डकी

बागलुङमा बने दुई वर्षमा ४१ झोलुङ्गे पुल

बागलुङ, १ असार । बागलुङमा पछिल्लो दुई वर्षमा ४१ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । आर्थिक वर्ष २०७९÷८० मा २५ र चालु आर्थिक वर्षमा १६ वटा झोलुङ्गे निर्माण भएका

तुलसीपुर-दङ्गीशरण जोड्ने झोलुङ्गे पुल निर्माण सुरु

दाङ, २९ जेठ । तुलसीपुर उपमहानगरपालिका-२ र दङ्गीशरण गाउँपालिका-६ जोड्ने खड्गपुर पोटली झोलुङ्गे पुल निर्माण सुरु भएको छ । सङ्घीय सरकारको विनियोजित बजेट ९७ लाख ४८ हजार लागतमा सो पुल

जीर्ण झोलुङ्गे पुल चुँडिदा १५ खच्चड फसे

काठमाडौं, जेठ २७ । अछामको पन्चदेवल विनायक नगरपालिका ९ मा झोलुङ्गे पुलको लठ्ठा चुँडिदा दुई घन्टादेखि १५ वटा खच्चड फसेका छन् । आज बिहान पञ्चदेवल नगरपालिकातर्फबाट सामान लिन आठबीस नगरपालिकाको

किसानलाई वरदान बन्यो झोलुङ्गे पुल

गण्डकी, ११ जेठ । पोखरा महानगरपालिका–२५ हेम्जाकी हरि पौडेल बुधबार साँझपख डोकोभरि तरकारी बोकेर याम्दी खोलाको झोलुङ्गे पुल तर्दै थिए। याम्दीपारि उपल्लो टिमिरेचौरमा रहेको खेतबाट घर फर्कने क्रममा उनले पुल

लार्केस्थित निकतातामा झोलुङ्गे पुल निर्माण

सिन्धुपाल्चोक, ९ जेठ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–३ मा पर्ने निकतातामा झोलुङ्गे निर्माणपछि स्थानीय खुसी भएका छन् । लार्केगाउँबाट लगभग चार घण्टा हिँडेर पुगिने निकतातामा पुल निर्माणसँगै वर्षौँदेखि भोग्दै आएको

थाप्राङ–तिपाङ जोड्ने पुल निर्माण

काठमाडौं, वैशाख १० । चितवनको इच्छाकामना गाउँपालिकाको वंग्याङ खोलामा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । सो पुलले इच्छाकामना( १ को थाप्राङ–तिपाङलाई जोडेको छ । ७२ मिटर लामो सो पुल

षडानन्दको खकुवा खोलामा झोलुङ्गे पुल

भोजपुर, २२ चैत । फड्केबाट जोखिम मोलेर खोला तर्दै आएका षडानन्द नगरपालिका स्थानीय झोलुङ्गे पुल बनेपछि खुसी भएका छन् । षडानन्द–७ र ११ लाई जोडने खकुवा खोलामा ८० मिटर लामो

क्षतिग्रस्त पुलमा जोखिमपूर्ण यात्रा

राँझा (बाँके), २४ फागुन । बाँकेको राप्ती सोनारी गाउँपालिका–१ कुसुममा राप्तीको बाढीले क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत नहुँदा सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । कुसुमस्थित बासखोली–भवानियापुर जोड्ने उक्त झोलुङ्गे