Logo

Tag: झोलुङ्गे पुल

बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुल सञ्चालन

-रिपोर्टर्स नेपाल/संवाददाता

गलकोट (बागलुङ), २२ फागुन । बागलुङ र पर्वत जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमा निर्माण भएको झोलुङ्गे पुल सञ्चालनमा आएको छ । बागलुङ नगरपालिका–४ उपल्लाचौरको गौरीधामबाट

विस्तृत पढ्नुहोस
झापामा १० वर्षमा ५१ वटा झोलुङ्गे पुल निर्माण

झापा, ३ फागुन । एक दशकको अवधिमा झापा जिल्लामा सङ्घीय र प्रदेश सरकारको लगानीमा ५१ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । पक्की पुल बन्न नसकेका नदीमा आवतजावतको सहजताका लागि

सेकुङ र भुतर्छो ताल जोड्ने पदमार्गमा झोलुङ्गे पुल निर्माण

म्याग्दी, फागुन २ । मुस्ताङको थासाङ गाउँपालिका-२ मा रहेको पर्यटकीयस्थल पर्ने म्हरक्पुं दोङ खोलामा झोलुङ्गे पुल निर्माण भएको छ । स्थानीयवासी र ताल भ्रमणमा आउने पर्यटकलाई लक्षित गरेर थासाङ गाउँपालिकाले

सुस्ता जोड्ने झोलुङ्गे पुल अन्तिम चरणमा

नवलपुर (नवलपरासी), २६ माघ । नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) को नारायणी नदीपारी रहेको सुस्ता गाउँ जोड्ने झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा पुगेको छ । विसं २०७२ असोज १५ मा सम्झौता भएर नारायणी

निसीखोलामा चार वर्षमा १८ झोलुङ्गे पुल निर्माण : फेरियो स्थानीयको दैनिकी

बागलुङ, माघ २४ । निसीखोला गाउँपालिका-९ की ममता घर्ती मगरको घर नजिकै खोला छ । खोला पारि गोठ र बारी छन् । दैनिक खोला पार गरेर पशुचौपायालाई घाँस पानी खुवाउन

झोलुङ्गे पुलबाट जोडिए पञ्चकोट र ज्यामरुककोट

गलेश्वर (म्याग्दी), १५ माघ । वारि म्याग्दीको ज्यामरुककोट, पारि बागलुङको चर्चित धार्मिक पर्यटकीयस्थल पञ्चकोट, बीचमा पर्छ ठूलो (ढोडेनी) खोला, खोलाको वल्लोपट्टी बेनी नगरपालिका–२ ज्यामरुककोटको फापरखेत र पारिपट्टि बागलुङ नगरपालिका–५ मा

सप्तकोशीमा श्रीलङ्का टापु जोड्ने झोलुङ्गे पुल बन्ने

बराहक्षेत्र (सुनसरी), १० पुस । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ को ठाकुरबारीबाट श्रीलङ्का टापुलाई जोड्ने झोलुङ्गे पुल बन्ने भएको छ । नेपालकै ठूलो सप्तकोशी नदीमाथि बन्ने उक्त झोलुङ्गे पुल पाँच किलोमिटर लम्बाइको

पर्यटकको सहजताका लागि ‘ट्रस ब्रिज’ निर्माण

झापा, पुस ८ । झापाको शिवसताक्षी नगरपालिकास्थित पर्यटकीय क्षेत्र दोमुखामा ‘ट्रस ब्रिज’ निर्माण गरिएको छ । यहाँ आउने पर्यटकको सजहताका लागि दोमुखास्थित नुनमाटी खोलामा ट्रस ब्रिज निर्माण गरिएको हो ।

प्रयोगविहीन हुन थाले झोलुङ्गे पुल

म्याग्दी, २१ मङ्सिर । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउँपालिका–३ राहुघाट जोड्ने रघुगङ्गा नदीमाथि रहेको झोलुङ्गे पुल अहिले सुनसान छ । म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका तथा मुस्ताङका बासिन्दा

एक हजार २१ वटा झोलुङ्गे पुल निर्माण

जाजरकोट, २१ मङ्सिर । कर्णालीका १० जिल्लामा एक हजारभन्दा बढी झोलुङ्गे पुल निर्माण भएका छन् । कर्णाली प्रदेश सरकार, सङ्घीय सशर्त अनुदानमार्फत कर्णाली प्रदेशका १० जिल्लामा हालसम्म एक हजार २१

तनहुँको चुँदी खोलामाथि झोलुङ्गे पुल

डुम्रे (तनहुँ), १० मङ्सिर । तनहुँको भानु नगरपालिका–४ र ५ जोड्ने गरी चुँदी खोलामाथि झोलुङ्गे पुल निर्माण गरिएको छ । लामो समयदेखि स्थानीय बासिन्दाले भोग्नुपरेको सास्तीलाई मध्यनजर गरेर पुल निर्माण

स्वाँतखोलामा तीन सय ४४ मिटर लामो पुल निर्माण

म्याग्दी, २७ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –५ को शिख स्थित स्वाँत खोलामा तीन सय ४४ मिटर लामो झोलुङ्गे पुुल निर्माण भएको छ । शिखको निरवाङ र किन्दु जोड्ने झोलुङ्गे