काठमाडौं, चैत १८। गत शनिवारदेखि भारतको टनकपुरबाट नेपालमा आयात हुने बिजुलीको आपूर्ति पूर्ण रूपमा बन्दा हुँदा त्यसको असर पश्चिम भेगका उद्योगहरूमा देखिन थालेको छ ।
काठमाडौं २४ कार्तिक । टनकपुर बाँधको १४.५७ हेक्टर (३६ एकड) नेपाली भूमि भारतीय कब्जामा छ। भारतले सन् १९०८ मा विद्युत् उत्पादन गर्न महाकाली नदीमा एकतर्फी बाँध बनाएको थियो। सन् १९१०