काठमाडौं, २५ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशीसहित २४९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ