काठमाडौं, २६ साउन । विशेष अदालत बार एशोसिएशनको अध्यक्षमा टीकाबहादुर कुँबर निर्वाचित भएका छन् । आज (शनिबार) सम्पन्न भएको कार्यसमितिको निर्वाचनमा कुवँर निर्विरोध निर्वाचित भएका