काठमाण्डौ । दशैंमा मान्यजनको हातबाट टीका–जमरासहित आर्शिवाद थाप्ने र मीठो–मसिनो खाने चलन छ । दशैंमा आफ्नो गच्छे बिर्सेर ऋणै काढेर भए पनि नयाँ लुगा लगाउने