काठमाडौँ, ९ मंसिर । एक दशकदेखी निर्वाध रुपमा गौर बजारमा सञ्चालन हुँदै आएका भारतीय नम्बर प्लेटका तीनपांग्रे टेम्पु नियन्त्रण गर्न उच्च अदालतले आदेश दिएको छ।