काठमाडौं, मंसिर २४। स्थानीय तहको विकास निर्माणका काममा प्रत्यक्ष अनुगमन, समन्वय, सहयोगी र साझेदारी गर्न अब प्रत्येक टोलमा टोल विकास संस्था गठन गरिनेभएको छ ।