Logo

Tag: ट्युनिसिया

ट्युनिसियाको समुद्री किनारमा कम्तीमा २० अवैध आप्रबासीको शव भेटियो

-रिपोर्टर्स नेपाल/संवाददाता

सिन्ह्वा, ६ चैत । ट्युनिसिया उत्तरी समुद्री किनारा नबेयलमा अवैध आप्रबासीहरुको शव भेटिएको छ । शनिबार पनि थप आठ शव भेटिएको बताइएको छ । यो

विस्तृत पढ्नुहोस
ट्युनिसियामा पहिलो महिला प्रधानमन्त्री नियुक्त

एजेन्सी, १४ असोज। ट्युनिसियाका राष्ट्रपति काइस सइदले नज्ला बौडेन रोमाधानेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । विश्व बैंकमा कार्यरत युवा ईन्जिनियरको रुपमा चिनिएकी नज्ला देशकै पहिलो महिला प्रधानमन्त्री बन्ने मौका पाएकी

अरब लिगका महासचिव र ट्युनिसियाका विदेशमन्त्रीबीच पछिल्लो घटनाक्रमबारे कुराकानी

१२ साउन : अरब लिगका महासचिव र ट्युनिसियाका विदेशमन्त्रीबीच सोमबार फोन वार्ता भएको बताइएको छ । उनीहरुबीच हालैमात्र ट्युनिसियामा भएको राजनीतिक घटनाक्रमका बारेमा कुराकानी भएको थियो । महासचिव अहमद अबोल

ट्युनिसियाका राष्ट्रपतिद्धारा संसद निलम्बन, प्रधानमन्त्री बर्खास्त

११ साउन : ट्युनिसियाका राष्ट्रपतिले त्यहाँको संसद निलम्बन गरेका छन् र प्रधानमन्त्रीलाई पनि बर्खास्त गरेको बताइएको छ । ट्युनिसियाका राष्ट्रपति काइस सेइदले आइतबार त्यहाँका प्रधानमन्त्रीलाई बर्खास्त गरेका थिए । त्यसलगत्तै

ट्युनिसियाली समुद्रमा डुङ्गा दुर्घटना, ४३ अवैध आप्रवासीको मृत्यु

२० असार: अफ्रिकाबाट युरोपका लागि प्रस्थान गरेका आप्रावासीहरु चढेको डुङ्गा ट्युनिसियाली सामुद्रिक तटमा दुर्घटना हुँदा कम्तीमा ४३ जनाको मृत्यु भएको छ । लिबियाको जुवारा बन्दरगाहबाट आप्रबासी लिएर छुटेको डुङ्गा भुमध्य

ट्युनिसियामा राजनीतिक गतिरोधबीच नयाँ प्रधानमन्त्री नियुक्त

११ साउन : ट्युनिसियाका गृहमन्त्री हिचेम मेचिचीलाई देशको भावी प्रधानमन्त्रीमा मनोनयन गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । उत्तर अफ्रिकी मुलुक ट्युनिसियामा प्रमुख राजनीतिक दलहरुबीच राजनीतिक गतिरोध उत्पन्न भएसँगै राष्ट्रपति कार्यालयले

ट्युनिसिया डुङ्गा दुर्घटनामा मृत्यु हुने आप्रवासीको सङ्ख्या ४८ पुग्यो

२९ जेठ  : आप्रवासी शरणार्थी बोकेर इटालीतर्फ गइरहेको एउटा डुङ्गा ट्यूनिसियामा दुर्घटना हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको ट्युनिसियाको रक्षा मन्त्रालयले बिहीबार जानकारी गराएको छ । मृत्यु हुनेमा अधिकांश महिलाहरू

अफ्रिकी मुलुक ट्युनिसियाबाट फर्कियो श्री एयरलाइन्स

काठमाडौँ, ९ जेठ : श्री एयरलाइन्सको सिआरजे–बमबार्डियर जहाजले अफ्रिकी मुलुक ट्युनिसियाबाट नेपाली सेनाका एक अधिकृतको शव लिएर आजै काठमाडौँ फर्किएको विमानस्थलले जनाएको छ । ट्युनिसियामा शान्ति सेनाका रुपमा खटिएका ती

ट्युनिसियामा सामुद्रिक किनाराको सुरक्षा कार्यक्रम सुरु

२१ असोज  : ट्युनिसियाको सामुद्रिक किनाराको सुरक्षासम्बन्धी पहिलो चरणको कार्यक्रम सुरु भएको छ । उक्त कार्यक्रम गत शुक्रबारबाट ट्युनिसमा सुरु भएको जनाइएको छ । यहाँका सुरक्षा अधिकारीहरुले सामुद्रिक सुरक्षासम्बन्धी कार्यक्रमका