काठमाडौँ, ८ साउन (रासस) ः रामशाहपथस्थित महानगरीय ट्राफिक प्रहरी महाशाखामा सञ्चालनमा रहेको मेट्रो ट्राफिक एफएम¬¬(एफएम९५.५ मेगाहर्ज) यात्रु र चालकको सहयोगी बन्दै गएको बताइएको छ ।