काठमाडौं, ९ साउन । प्रहरीमा जागिर लगाईदिन्छु भनि ठगी गर्ने अनिल वली पक्राउ परेका छन् । काठमाडौं टोखा बस्ने पश्चिम रुकुम बाफिकोट घर भएको अनिल
काठमाडौं,साउन ४ । नेपालको व्यावसायिक क्षेत्रमा एउटा इतिहास बोकेको ‘ज्योति ग्रुप’ एकपछि अर्को काण्डमा फस्दै गएको छ । ग्राहकलाई ठगी गरेको आरोपमा पक्राउ परेका यस ग्रुपका सञ्चालकहरू अहिले एकले अर्कोलाई
काठमाडौं, असार २८ । वैदेशिक रोजगारीका नाममा चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म ५४ करोड रुपैयाँ ठगी भएको छ। ठगी रोक्न सरकारले सक्रियता बढाएको दावी गरे पनि ठगी रोकिएको छैन। ठगी
काठमाडौँ, २४ असार : विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) मा जागिर लगाइदिने लोभ देखाएर एक व्यक्तिले लाखौँ ठगी गरेको खुलेको छ । नवलपुरको देउचुलीस्थित प्रगतिनगरका विजय पाण्डेले आफू विश्व स्वास्थ्य सङ्गठनको
काठमाडौँ, १० असार : सामाजिक सञ्जालको प्रयोग गरी लोट्री परेको छ भन्दै करोडौँ रकम ठगी भएको खुल्न आएको छ । महानगरीय अपराध महाशाखाले ठगी गर्ने केही व्यक्तिलाई पक्राउ गरेपछि उक्त
काठमाडौं, २० जेठ ।अध्यागमन विभागको हिरासतमा रहेका नाइजेरियन नागरिकले प्रहरीकै सहयोगमा ठगी धन्दा चलाएका छन् । उनलाई सहयोग गर्ने सात प्रहरी निलम्बनमा परेका छन् । नाइजेरियन नागरिक ४६ वर्षीय जेम्स
काठमाडौं, ५ चैत । दुबई पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा सुनिल भन्ने शिव कुमार घर्ती मगरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारको सिलसिलामा दुबई पठाइदिन्छु भनी ठगी
काठमाडौं, ५ फागुन । अमेरिका जान भिसा प्रोसेसका लागि बैक ब्यालेन्स् देखाउन भनी ६० लाख रुपैयाँ ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । उनीहरु भक्तपुर ठिमीबाट आइतबार बेलुका
सोलुखुम्बु, २८ माघ : ठगी गरेको आरोपमा सोलुखुम्बुका एक व्यक्तिलाई भक्तपुरमा पक्राउ गरिएको छ । वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा थुलुङदूधकोशी गाउँपालिका–२ काँगेलगैरीका ४० वर्षीय बालकृष्ण कार्कीलाई हालै
काठमाडौँ, २७ माघ : वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध नियन्त्रण महाशाखको टोलीले सोलुखुम्बु घर भई भक्तपुर लोकन्थली बस्ने बालकृष्ण कार्कीलाई
धनगढी, १ माघ : नेपाल प्रहरीले कैलालीको घोडाघोडी नगरपालिकाकी धनकला धामीलाई चिट्ठा परेको भनेर रु दश लाख चार हजार ठगी गरेको अभियोगमा सातलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ
लहान, ३ पुस : सुनको जलप लगाई अन्य धातु बिक्री गरी ठगी गरेको आरोपमा सिरहा प्रहरीले हिजो साँझ दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले