Logo

Tag: डढेलो

तीन दिनदेखि लागेको डढेलो अझै नियन्त्रण बाहिर

-रिपोर्टर्स नेपाल/संवाददाता

ओखलढुङ्गा, ५ चैत: मङ्गलबारदेखि शुरु भएको चिशङ्खुगढीको वन क्षेत्रको आगो अझै निभाउन सकिएको छैन । सामुदायिक तथा निजी वन क्षेत्रमा आगलागीले सयौँ हेक्टर वन क्षेत्रमा

विस्तृत पढ्नुहोस
सिस्नेमा लागेको डढेलो नियन्त्रण बाहिर

रुकुमपूर्व, १५ फागुन: रुकुमपूर्वको सिस्ने गाउँपालिका– २ मा दुई दिनदेखि लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । बिहीबारदेखि शुरुआत भएको डढेलो नियन्त्रण बाहिर गएपछि त्यहाँका दर्जन बढीबस्ती जोखिममा परेका छन्

पाथीभरा क्षेत्रमा डढेलोः जर्किनमा पानी बोकेर निभाउने प्रयास

ताप्लेजुङ, पुस १९ । पाथीभरा क्षेत्रको जंगलमा लागेको आगो पूर्ण रुपमा नियन्त्रण गर्न जर्किनमा पानी बोक्ने र अग्नि रेखा बनाउने सहितका सबै बैकल्पिक अभियान चलाइने भएको छ। जंगलको भित्रि भागसम्म

पाथीभरा क्षेत्रको डढेलो कञ्चनजङ्घा संरक्षण क्षेत्रमा प्रवेश

फुङलिङ, १४ पुस: ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा छ दिनदेखि लागेको डढेलो कञ्चनजङ्घा संरक्षण क्षेत्रमा प्रवेश गरेको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्रअन्तर्गत लुकुम्पा सामुदायिक वनमा आज बिहान डढेलो प्रवेश गरेको

क्यालिफोर्नियाको डढेलोका कारण १५ हजार १७५ वर्ग किलोमिटर जङ्गल विनास, २६ को मृत्यु

सान फ्रान्सिस्को, १४ असोज । अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गली क्षेत्रमा लागेको डढेलो महिनौसम्म नियन्त्रणमा आउन सकेको छैन । यो वर्ष क्यालिफोर्नियामा लागेको डढेलो सोमबारसम्म १५ हजार १७५ वर्गकिलोमिटर ९३७ लाख

क्यालिफोर्नियाको डढेलोका कारण १५ हजार १७५ वर्ग किलोमिटर जङ्गल विनास, २६ जनाको मृत्यु

१३ असोज: अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गली क्षेत्रमा लागेको डढेलो महिनौसम्म नियन्त्रणमा आउन सकेको छैन । यो वर्ष क्यालिफोर्नियामा लागेको डढेलो सोमबारसम्म १५ हजार १७५ वर्गकिलोमिटर (३७ लाख ५० हजार एकर)मा

क्यालिफोर्नियामा डढेलोका कारण मृत्यु हुनेको सङ्ख्या २७ पुग्यो, ट्रम्प सोमबार प्रभावित क्षेत्रको भ्रमण गर्ने

२८ भदौ: अमेरिकी पश्चिमी तटीय क्षेत्रमा डढेलोका कारण आइतबारसम्म २७ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डढेलो प्रभावित क्यालिफोर्नियाको भ्रमण गरी आपतकालीन सेवा प्रदायक निकायका

उत्तरी क्यालिफोर्नियाको डढेलो अझ फैलियो, तीन जनाको मृत्यु

२५ भदौ: उत्तरी क्यालिफोर्नियाको जंगलमा सल्किएको डढेलोमा परेर बुधबार तीन व्यक्तिको मृत्यु भएको छ । अग्नि नियन्त्रकहरुका अनुसार तिब्र गतिका साथ फैलिएको डढेलोका कारण वन छेउमा घरबास हुने हजारौं व्यक्ति

क्यालिफोर्नियाको डढेलो ९ लाख हेक्टरमा फैलियो

२३ भदौ: संयुक्तराज्य अमेरिकाको क्यालिफोर्नियामा लागेको विशाल डढेलो यसवर्ष झण्डै ९ लाख हेक्टर जमिनमा फैलिएको छ । क्यालिफोर्निया वन विभागका अनुसार एकै मौसममा यतिठूलो क्षेत्रमा डढेलो फैलिएको यो पहिलो पटक

क्यालिफोर्नियामा डढेलोका कारण ६ जनाको मृत्यु, दशौँ हजार बिस्थापित

एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा डढेलोका कारण ६ जनाको ज्यान गएको छ । क्यालिफोर्नियामा फैलिएको डढेलोका कारण अमेरिकाको पश्चिमी क्षेत्रको वायुमा धुवाँको मात्रा अधिक भएको छ ।क्यालिफोर्नियाको पहाडी क्षेत्रदेखि सन फ्रान्सेस्कोको

अमेजन जंगलमा फेरि फैलियो भयानक डढेलो

ब्राजिल, ३० साउन । ब्राजिलको भूभागमा पर्ने अमेजन जंगलमा विशाल डढेलो फेरि फैलिन थालेको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार उक्त डढेलो गत वर्षको भन्दा पनि भयानक छ ।अधिकांश भूभाग ब्राजिलमा

अस्ट्रेलियाको डढेलोका लागि २४ जना दोषीः प्रहरी

सिड्नी,पुस २४ ।अस्ट्रेलियाली इतिहासकै सर्वा्धिक ठूलो डढेलोका लागि कम्तीमा २४ जना दोषी रहेको प्रहरीले जनाएको छ। खडेरी र अत्याधिक तातोका कारण देशव्यापी प्रकोपका रूपमा फैलिएको अस्ट्रेलियाली डढेलोका कारण कम्तीमा २४