वीरगञ्ज, असोज ३०। भारतले रक्सौल–मितेरीपुल–वीरगञ्ज रुटबाट हुँदै आएको डस्टी कार्गोको व्यवस्थापन एकीकृत जाँच चौकी (आईसीपी) बाट मात्रै गर्ने निर्णय तत्कालका लागि स्थगित गरेको छ ।