काठमाडौं, १५ असोज । संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीले महराले राजीनामा दिएपछि सभामुख पद रिक्त भएकोले अब उक्त पदको लागि निर्वाचन हुनैपर्ने स्पष्ट पारे । उनले भने,‘सभामुखको
डा. चन्द्रकान्त ज्ञवाली, संविधानविद् : अहिलेको अवस्थालाई हेर्दा राज्य भनेको जनताको लागि अभिभावक हो । राष्ट्रभित्र सुशासन, कानुनी शासन ल्याउनु राज्यको संवैधानिक दायित्वभित्र पर्दछ । त्यस्तै राष्ट्र, राष्ट्रियता र स्वाधीनतालाई