काठमाडौं, ६ फागुन । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा.चिरञ्जीवी नेपालले बैंकहरु डुब्दैछन् भन्ने कुरा बेकारको हल्लामात्रै भएको बताएका छन् । अहिले सबैभन्दा बलियो र पारदर्शी