Logo

Tag: डा प्रकाशशरण महत

पार्टीकै हितका लागि भरतपुर माओवादी केन्द्रलाई छाडेका हौं, ओलीको उरन्ठेउलो पाराले देश अघि बढ्न सक्दैनः

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १६ वैशाख । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको बृहत्तर र दीर्घकालीन हितका लागि भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रलाई छाडेको बताएका छन् ।

विस्तृत पढ्नुहोस
कांग्रेस प्रवक्ता महत भन्छन्- केशव स्थापितको गेम इज ओभर (भिडिओसहित)

काठमाडौं, १५ वैशाख । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले काठमाडौं महानगरपालिकामा एमालेबाट उम्मेदवार बनेका केशव स्थापितको गेम इज ओभर भएको बताएका छन् । काठमाडौं महानगरमा गठबन्धनको तर्फबाट मेयरको उम्मेदवारी

भरतपुरमा ज्यादा जनमत कांग्रेसको छ, हिजो पनि माओवादी कांग्रेसको समर्थनबिना एक्लै लडेको होइनः डा. प्रकाशशरण महत

काठमाडौं, ४ वैशाख । नेपाली कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले ६ महानगर र ११ उपमहानगरपालिकामा गठबन्धन दलहरुबीच मैत्रीपूर्ण प्रतिस्पर्धा गर्न सकिने औंल्याएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम

कांग्रेस प्रवक्ता महतको दाबी : पार्टी संगठनको पहुँच व्यापक विस्तार भएको छ

काठमाडौंं, २९ चैत्र । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको ‘घर घर जाऔं, नेपाली काँग्रेस जिताऔँ’ अभियानको प्रभावकारिता बढेको बताएका छन् । उनले उक्त अभियानमार्फत पार्टी संगठनको पहुँच व्यापक

“नेपालको सत्तारुढ पार्टी सभापति भारतीय सत्तारुढ पार्टीको मुख्यालयमा जानुहुन्न भन्ने व्याख्याता को हो ?”

काठमाडौं, २१ चैत । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नेपाल र भारतबीचको सीमा समस्या ढिलोचाँडो समाधान हुने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम

कांग्रेसले देशको हित र आवश्यकतालाई हेरेर परराष्ट्र नीति सञ्चालन गर्छः प्रवक्ता डा. महत

काठमाडौं, १९ चैत । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली कांग्रेसले देशको हित र आवश्यकतालाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्ने बताएका छन् । नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमती

ओलीको पालामा जनतातिर फर्केर सीमाबारे आकाश-पाताल जोडेर अतिशयोक्तिपूर्ण कुरा भए, भारतसँग चुँक्क बोलिएनः डा. प्रकाशशरण महत

काठमाडौं, १८ चैत । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा सीमाको मुद्दा उठाउने बताएका छन् । प्राइम टाइम्स एचडीबाट हिजो राति

चुनावी गठबन्धनबारे कांग्रेसले भोलि निर्णय गर्ने 

काठमाडौं, १४ चैत : नेपाली कांग्रेसले चुनावी गठबन्धनबारे भोलि मात्र निर्णय गर्ने भएको छ । काठमाडौंमा जारी केन्द्रीय कमिटीको बैठकले यसबारे भोलि मंगलबार निर्णय गर्ने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले

गठबन्धन आवश्यकताको सिद्धान्तको आधारमा हुन्छ : कांग्रेस

काठमाडौं १३ चैत । कांग्रेसले आवश्यकताको आधारमा आगामी निर्वाचनमा गठबन्धन बनाउने बताएको छ ।  सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले आवश्यकताको सिद्धान्तको आधारमा आगामी

कांग्रेसमा एकता जरुरी छः प्रवक्ता महत

काभ्रेपलाञ्चोक, ९ चैत । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीमा एकता जरुरी रहेको बताए । उनले पार्टीको धुलिखेल नगर समितिद्वारा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै आसन्न निर्वाचन

आगामी निर्वाचनमा गठबन्धन हुने सम्भावना छ : प्रवक्ता डा. महत (भिडिओसहित)

काठमाडौं, २७ फागुन । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी चैत्रको अन्तिमसम्ममा निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने भन्नेबारे अन्तिम निर्णय लिईने स्पष्ट पारेका छन् । उनले भने,‘आउने चैत्रको अन्तिमसम्ममा

एमसीसीकाे व्याख्यात्मक घाेषणामा नेपाल र अमेरिकाकाे बुझाइ समान छ : प्रवक्ता महत

काठमाडौं, १६ फागुन : नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले अमेरिकी सहयोग परियोजना एमसीसीकाे व्याख्यात्मक घाेषणालाई लिएर नेपाल र अमेरिकाबीच समान धारणा राखेकाे बताएका छन् । सोमबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार