काठमाडौं, ८ असोज । जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले डेंगु नियन्त्रणमा मौसम र तापक्रमले साथ नदिएको बताएका छन् । “अहिले डेंगुको प्रकोप निकै चर्को छ ।
काठमाडौं, ११ साउन । जनस्वास्थ्य विशेषज्ञ डा. बाबुराम मरासिनीले नेपालमा १५ दिन अघि नै कोरोनाभाइरसको चौथो लहर सुरु भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का
काठमाडौं, १५ भदौ । जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले बेसार पानी र अदुवबारे प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेको कुरा विज्ञानले मान्यता नदिएको र प्रमाणित नगरेकोले आफूले नमान्ने स्पष्ट पारेका छन् ।
जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले कोरोना रोकथाम तथा नियन्त्रणको लागि नेपालमा बेलैमा तयारीहरु नपुगेको गुनासो पोखेका छन् । उनले नेपालमा दैनिक पन्ध्र सय मान्छे संक्रमित हुनसक्ने आँकलन पेश गरेका छन् ।
काठमाडौं, १७ साउन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वमहानिर्देशक डा. बाबुराम मरासिनीले नेपालमा कोरोना संक्रमणको बाढी भारतबाट आएको टिप्पणी गरे । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको जोखिम बढेको र
काठमाडौं, ४ जेठ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले नेपालमा पछिल्लो समय कोरोनाको संक्रमण बढ्नुमा भारतबाट आएका नेपालीहरुका कारण नेपालमा कोरोनाको संक्रमण फैलिएको टिप्पणी गरेका छन्