सरकारसंग नै डेंगुका बिरामीको तथ्यांक नै फरक-फरक बुटवल, २४ भदौ । प्रदेश नम्बर-५ मा डेंगु रोग महामारीको रुपमा अझै नफैलिएको सरकारी पक्षले दाबि गरेको छ