Logo

Tag: डा युवराज खतिवडा

पेट्रोलियम पदार्थको कर बढे पनि बजार मूल्यमा फरक पर्दैन : अर्थमन्त्री डा खतिवडा

काठमाडौँ, १६ जेठ : सरकारले पेट्रोलियम पदार्थको करमा केही बढोत्तरी गरेको भए पनि बजार मूल्यमा कुनै फरक नपर्ने भएको छ । बिहीबार सङ्घीय संसद्मा अर्थमन्त्री

विस्तृत पढ्नुहोस
आर्थिक वर्ष २०७७-७८ को बजेट प्रस्तुत, २७२ अस्पताल निर्माण गरिने

काठमाडौँ, १५ जेठ :  सरकारले आगामी आर्थिक वर्ष २०७७-७८ मा २७२ वटा अस्पताल निर्माण गर्ने भएको छ । आज सङ्घीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले गुणस्तरीय आधारभूत

श्रमिक र रोजगारदाताले तिर्नुपर्ने रकम सरकारले सामाजिक कोषमा जम्मा गर्ने

काठमाडौँ, १५ जेठ : सरकारले ‘लकडाउन’ अवधिभरको श्रमिक र रोजगारदाताले जम्मा गर्नुपर्ने रकम स्वयंले नै सामाजिक सुरक्षा कोषमा जम्मा गरिदिने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्को

मदन भण्डारी प्राविधिक विश्वविद्यालय सञ्चालन गर्न १ अर्ब २५ करोड विनियोजन

काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमान ९बजेट० प्रस्तुत गरेका छन् । सङ्घीय संसद्को संयुक्त बैठकमा मन्त्री खतिवडाले आज बजेट

विदेशमा अलपत्र नेपाली ल्याउन बजेट विनियोजन

काठमाडौँ, १५ जेठ : सरकारले विदेशमा अलपत्र नेपाली फर्काउन आवश्यक बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७÷०७८ को बजेट

बजेट प्रस्तुत गर्नुपुर्व अर्थमन्त्री खतिवडा (फोटोफिचर)

काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरेका छन् । सङ्घीय संसद्को संयुक्त बैठकमा मन्त्री खतिवडाले आज बजेट

२०७७/७८को बजेट प्रस्तुत,घरायसी ग्राहकलाई १० युनिटसम्मको विद्युत् निःशुल्क

काठमाडौँ, १५ जेठ : सरकारले घरायसी विद्युत् उपभोग गर्ने ग्राहकलाई १० युनिटसम्म निःशुल्क गरेको छ । लामो समयदेखि कम विद्युत् उपभोग गर्नेलाई विशेष छुट दिनुपर्ने भन्ने मागलाई सरकारले सम्बोधन गरेको

अर्थमन्त्रीद्धारा बजेट प्रस्तुत, टुरिजम क्षेत्रको पुनरुत्थानका लागि ५० अर्बको कोष स्थापना

काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमान ९बजेट० प्रस्तुत गरेका छन् । सङ्घीय संसद्को संयुक्त बैठकमा मन्त्री खतिवडाले आज बजेट

अर्थमन्त्री खतिवडा बजेट प्रस्तुत गर्दै (लाईभ भिडिओ)

काठमाडौं, १५ जेठ । आज जेठ १५ गते । सरकारले आर्थिक वर्ष २०७७/०७८ बजेट ल्याउँदैछ । अर्थमन्त्री डा. युवराज खतिवडा अहिले संघीय संसदमा बजेट भाषण गर्दैछन् ।  मन्त्री खतिवडाले आर्थिक

सङ्घीय संसद्मा ‘आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षण’ पेश

काठमाडौँ, १३ जेठ : सरकारले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) मा ‘आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षण’ पेश गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको आजको छुट्टाछुट्टै बैठकमा अर्थमन्त्री डा युवराज

वार्ता र कूटनीतिक प्रयासबाटै जमीन फिर्ता लिइन्छः सञ्चारमन्त्री खतिवडा

काठमाडौँ, ९ जेठ : सरकारले वार्ता र कूटनीतिक प्रयासबाट प्रमाणका आधारमा सीमा समस्याको सहज समाधान गर्ने जनाएको छ । मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकको निर्णय सार्वजनिक गर्दै अर्थ एवं सञ्चार

नयाँ नक्शाबारे संविधान संशोधन विधेयक संसद्मा ल्याइने : डा खतिवडा

काठमाडौँ, ९ जेठ : सरकारले नेपालको नयाँ नक्शा र निशान छाप समेटिने गरी संविधान संशोधनसम्बन्धी विधेयक सङ्घीय संसद्मा प्रस्तुत गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले नेपालको