काठमाडौं, २५ असोज । नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष डा. शिवप्रसाद श्रेष्ठले डा. गोविन्द केसीले देश र जनताको हितलाई केन्द्रमा राखेर अनशन गरेको उल्लेख गरेका
नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष डा. शिवप्रसाद श्रेष्ठले अनशनरत डाक्टर गोविन्द केसीको जीवनरक्षाको लागि आफूहरुले आन्दोलनको घोषणा गरेको स्पष्ट पारेका छन् । र, डाक्टर केसीका माग सम्बोधन गर्न सरकार गम्भीर