टेकु अस्प्तालका निर्देशक डा. सागर राजभण्डारीले काठमाडौं उपत्यकामा आवातजावातमा कडाई गर्नुपर्ने बताएका छन् । उनले काठमाडौं कोरोनाको उच्च जोखिममा रहेकोले यसतर्फ सबैले ध्यान दिनुपर्ने बताएका
काठमाडौँ, २ वैशाख। सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीले कोरोनाको संक्रमणका लक्षण धेरैमा नदेखिने भएकाले परिक्षणको प्रभावकारीतामा सरकारले विशेष ध्यान दिन आवस्यक भएको बताएका छन्। सामान्य लक्षण नै