१० जेठ। भारतीय स्वास्थ्यमन्त्री डा.हर्ष वर्धनले एक अर्ब ३५ करोड जनसंख्या रहेको भारतमा कोरोना भाइरसका जम्मा १ लाख २५ हजार मात्र संक्रमित भएको बताउनुभएको छ