काठमाडौं, २८ माघ । खेलकुदमन्त्री डिगबहादुर लिम्बुले सरकार खेदकुद क्षेत्रमा विगतमा भएका कमी–कमजोरी र अप्ठ्याराहरुलाई संशोधन गरेर नयाँ ढंगले अगाडि बढ्ने प्रक्रियामा रहेको बताएका छन्