काठमाडौँ, २ वैशाख : नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको आयोजना र महासङ्घको डिजिटल मिडिया समितिको संयोजनमा कोरोना भारइस महामारीका सन्दर्भमा डिजिटल संवाद आयोजना गरेको छ