काठमाडौं, २२ असार । १८ हजार घुससहित पक्राउ परेका जिल्ला अदालत बाराका डिठ्ठा सुनिल चौधरीमाथि अख्तियारले मुद्दा दायर गरेको छ । आज उनीमाथि रङ्गेहात घुस
बारा, ६ असार । १८ हजार घुस लिने डिठ्ठालाई अख्तियारले पक्राऊ गरेको छ । जिल्ला अदालत बारा कलैयामा कार्यरत डिठ्ठा सुनिल चौधरीले अदालतको फैसला कार्यान्वयनका लागि मालपोत कार्यालयलाई पत्राचार गर्नका