काठमाडौं, माघ ५। कोभिड–१९ का कारण प्रभावित उत्पादनमूलक उद्योगलाई बन्दाबन्दी अवधिभरको विद्युत् डिमाण्ड शुल्क छूट सोमवारदेखि कार्यान्वयन हुने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा