Logo

Tag: डेङ्गी

आँबुखैरेनी अस्पतालमा डेङ्गी सङ्क्रमितको निःशुल्क उपचार

-रिपोर्टर्स नेपाल/संवाददाता

दमौली (तनहुँ), २९ साउन । तनहुँको आँबुखैरेनी अस्पतालमा डेङ्गी सङ्क्रमितको निःशुल्क उपचार गरिने भएको छ । अस्पतालले लक्षित वर्गलाई डेङ्गी सङ्क्रमणमा निःशुल्क उपचार गर्ने व्यवस्था

विस्तृत पढ्नुहोस
डेङ्गीबाट एक जनाको मृत्यु, ३० जनामा हैजा पुष्टि

काठमाडौँ, २२ साउन । देशभर कीटजन्य तथा पानीजन्य रोगको सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले डेङ्गीबाट एकजनाको मृत्यु भएको आज जनाएको हो

कैलालीमा एक हजार बढी डेङ्गीका बिरामी

टीकापुर, असार २७ । गत वर्षका तुलनामा यस वर्ष कैलालीमा डेङ्गीका बिरामी वृद्धि भएका छन् । यसवर्ष एक हजार एक जना डेङ्गी सङ्क्रमित भएका छन् । गत वर्ष ४५५ जना

डेङ्गीबाट बच्न सचेत रहन कामपाको आग्रह

काठमाडौँ, २० जेठ । गर्मीयामसँगै पानी पर्न थालेकाले डेङ्गी सङ्क्रमणबाट जोगिन काठमाडौँ महानगरपालिकाले आग्रह गरेको छ । पानी परेसँगै लामखुट्टेका लार्भाको सङ्ख्या बढ्ने भएकाले कामपाले डेङ्गी सङ्क्रमण पनि बढ्न सक्ने

डेङ्गी बढ्यो, परीक्षण किट छैन

बलेवा (बागलुङ), २४ असोज । बागलुङ जिल्लामा डेङ्गीको समस्या बढिरहेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । धौलागिरि अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा रविरञ्जन प्रधानले दैनिक डेङ्गीका बिरामी बढे पनि त्यसका

डेङ्गी सङ्क्रमण नियन्त्रणमा

काठमाडौँ, २३ असोज । डेङ्गी भाइरसको सङ्क्रमण कम हुँदै गएको छ । अङग्रेजी महिनामा अगस्त (साउन १६ देखि भदौ १४ गतेसम्म) मा बढेको डेङ्गु सङ्क्रमण सेप्टेम्बर महिना (भदौ १५ देखि

राजधानीमा एकाएक बढे डेङ्गीका बिरामी

काठमाडौं, असोज १३ । पछिल्लो समय काठमाडौंमा डेङ्गी सङ्क्रमणका बिरामी बढेका छन् । विगत एक हप्तादेखि डेङ्गीका बिरामी बढेका महानगरपालिकाको स्वास्थ्य विभागले जानकारी दिएको छ । स्वास्थ्य सेवा विभागका प्रमुख

डेङ्गी नियन्त्रण गर्न नगर प्रहरी परिचालन

काठमाडौँ ६ भदौ । काठमाडौँ महानगरपालिकाले डेङ्गी रोग नियन्त्रण गर्न लार्भा खोज र नष्ट गर्ने अभियानलाई तीव्र बनाएको छ । यसका लागि ६४ नगर प्रहरी खटाइएको छ । लार्भा नष्ट