कञ्चनपुर, १० असोज । बितेको आठ महिनामा सुदूरपश्चिममा आठ सय ७७ जनालाई डेङ्गुको सङ्क्रमण देखिएको छ । सुदूरपश्चिममा सबैभन्दा बढी सङ्क्रमण कैलाली, कञ्चनपुर र पहाडी
काठमाडौँ,३ कार्तिक । कैलालीमा लामखुट्टेको टोकाइबाट सर्ने डेंङ्गु रोगको जोखिम कायमै छ । स्वास्थ्य कार्यालय कैलालीका अनुसार असोज मसान्तसम्म जिल्लाका १३ स्थानीय पालिकामा अहिलेसम्म चार सय २३ डेंङ्गुुका बिरामी छन्
बेनी, ३० भाद्र। केही दिन यता म्याग्दीमा डेङ्गुु र स्क्रब टाइफसको सङ्क्रमण फैलिएको छ । जिल्लाको बेनी अस्पतालमा उपचार गर्न आएका ६१ जनामा डेङ्गुको सङ्क्रमण भेटिएपछि रोग फैलिने खतरा बढेको अस्पतालले
उपत्यकाका वाग्मतीलगायत नदी एवं चक्रपथ सफाइ अभियानका क्रममा सङ्क्रमणका रुपमा फैलिएको डेङ्गु रोगका बारेमा जनचेतनामूलक अभियान गरिएको छ । वाग्मती सफाइ महाअभियानको ३३१औँ हप्तामा त्रिपुरेश्वरस्थित ललितपुरतर्फको क्षेत्रको नदी किनारमा सफाइ