एजेन्सी, १३ असार । भारतमा हाल कोरोना भाइरसको डेल्टा भाइरसले हंगामा मच्चाइरेको छ । कोरोनाको दोस्रो लहरमा भेरियन्ट मध्ये सबैभन्दा खतरा डेल्टा भेरियन्ट हो ।