Logo

Tag: डोटी

जबरजस्ती करणीका अधिकांश घटना बनावटी

-रिपोर्टर्स नेपाल/संवाददाता

डोटी, २ मंसिर । जिल्लामा पछिल्लो चार महिनाको आवधीमा कुल ११ जबरजस्ती करणीका मुद्धा दर्ता भएका छन् । पछिल्लो सयम जिल्लामा जबरजस्ती करणीका मुद्धा दर्ता

विस्तृत पढ्नुहोस
आफैले पालेको राँगोले हान्दा एक पुरुषको मृत्यु

डोटी, कार्तिक ३० । जिल्लाको आदर्श गाउँपालिका–१ सरङायलका अन्दाजी ४० वर्षीय चक्र साउँदको राँगोले हान्दा मृत्यु भएको छ। राँगोको आक्रमणबाट घाइते भएका विष्टको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचारका क्रममा ज्यान गएको

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

डोटी, कार्तिक २५ । मोटरसाइकलको ठक्करबाट डोटीमा एक महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख धर्मानन्द जोशीका अनुसार मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाकी ७० वर्षीया टिकेश्वरी

प्रादेशिक इन्जिनीयरिङ कलेज स्थापना हुने

डोटी, कार्तिक ११ । जिल्लामा प्रादेशिक इन्जिनीयरिङ कलेज स्थापना हुने भएको छ । कलेज स्थापनाका लागि प्रारम्भिक अध्ययन, सम्भाव्यता अध्ययन भएपछि अन्तिम तयारीस्वरूप पूर्वाधार अध्ययन तथा स्थान छनोट गर्न विश्व

डोटीमा टेलिकमको उच्च गतिको इन्टरनेट सेवा

डोटी, असोज ९ । नेपाल टेलिकमको उच्च गतिको इन्टरनेट सेवा एफटिटीएच अर्थात् फाइबर टु द होम सेवा शुरु भएको छ। जिल्लामा पहिलोपटक उक्त सेवा शुरु गरिएको हो। सेवा शुरु भएसँगै

सङ्क्रमित बढेपछि एक साता निषेधाज्ञा

डोटी, भदौ १३ । कोरोना सङ्क्रमित बढ्न थालेपछि यहाँको स्थानीय प्रशासनले निषेधाज्ञा लागू गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय डोटीमा जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैैठकले भदौ १४ गते

राति सुतिरहेको बेला अचानक घर भत्किँदा चारको मृत्यु, पाँच घाइते

डोटी, साउन २७ । जिल्लाको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका

कर्मचारीलाई दलको बिल्ला

डोटी, साउन २५ । जिल्ला प्रशासन कार्यालय डोटीमा तोकिएका दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको छ । सरुवा भएको लामो समयसम्म पनि कार्यालयको कामकाजमा कर्मचारी नआउँदा नागरिकतादेखि अन्य

घाम लाग्दा घर पानी पर्दा डाँडामा

डोटी, २२ साउन । डोटी सायल गाउँपालिका–२ भुर्केला गाउँ पहिरोको उच्च जोखिममा रहेको छ । गाउँ माथि र तलबाट पहिरो आउन थालेपछि सिङ्गो गाउँका ३ सय ९० जना अहिले गाउँ

सेती नदीमा दुई स्वास्थ्यकर्मी बेपत्ता

डोटी, १८ साउन । सेती नदीमा नुहाउन गएका दुई स्वास्थ्यकर्मी बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक जनकराज पाण्डेले दिनुभएको जानकारीअनुसार बेपत्ता हुनेमा बझाङ घर भई

डोटीका इन्स्पेक्टरसहित २ जना अख्तियारको फन्दामा

काठमाडौ, ७ असार । डोटीका प्रहरी निरीक्षक नृपबहादुर बोहरासहित २ जनामाथि भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ । इलाका प्रहरी कार्यालय, विपीनगर, डोटीका प्रहरी निरीक्षक बोहरासमेतले ६१ हजार

आइसोलेशनमा राखिएका युवक फिर्ता

डोटी, १५ चैत्र । कोभिड–१९ को सङ्क्रमणको आशङ्कामा जिल्ला अस्पताल डोटीको आइसोलेशन कक्षमा भर्ना गरिएका दिपायल सिलगढी नगरपालिकाका १९ वर्षीय युवकलाई अस्पतालले घर फिर्ता गरेको छ । भारतको तेलंगना राज्यमा