Logo

Tag: ढाका व्यवसाय

कोरोनाले सुस्तायो ढाकाको व्यापार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, कार्तिक ६ । रैनादेवी छहरा गाउँपालिका–४ छहराकी कमला रायमाझीले तानसेनको सिल्खानटोलमा पाँच वर्षअघि ढाका कपडा कारोबार गर्न पसल सञ्चालन गर्दा निकै उत्साहित थिइन् ।

विस्तृत पढ्नुहोस
ढाकामा भविष्य खोज्दै

बाग्लुङ, कार्तिक २४ । इजरायलमा स्याहारसुसार (केयर गिभर) का रूपमा काम गर्दागर्दै जुनुमाया घर्तीमगरलाई थाइराइडले सतायो । शल्यक्रियाले थाइराइड केही थामिएपछि उनले नेपाल फर्कने निर्णय लिईन । नौ वर्ष प्रवासमा

ढाका व्यवसायमा महिलाहरु

काठमाडौ,माघ १९ । इटहरीका महिला व्यवसायीले ढाका बुन्ने तालिम सुरु गरेका छन् । पहाडी क्षेत्रका महिलाले बुन्नृे ढाकाको कपडा इटहरीका महिलाले शुरु गरेका छन् । इटहरीस्थीत महिला बचत ऋण तथा