काठमाडौँ,२३ मँसिर । चारैतिर जङ्गल । खोंचबाट खसेको पानी । चराचुरुचुरुङ्गीको चिरबिर आवाज । स्वच्छ वातावरणमा झर्दै गरेको पानीले जो कसैको पनि मन आनन्दित बनाउँछ