Logo

Tag: तनहुँ

राष्ट्रिय जनगणनाः तनहुँमा ४९० गणक खटाइने

-रिपोर्टर्स नेपाल/संवाददाता

तनहुँ, २१ कात्तिक । तनहुँमा राष्ट्रिय जनगणनाका लागि ४९० गणक परिचालन गरिने भएको छ । जिल्ला जनगणना कार्यालयले मूल गणनाका लागि ४९० गणक खटाउने भएको

विस्तृत पढ्नुहोस
घाइते पैदलयात्रीको परिचय नखुल्दा उपचारमा समस्या

तनहुँ, २० कात्तिक (रासस) : कात्तिक १७ गते बुधबार बिहान साढे ७ बजे बसको ठक्करबाट घाइते भएका पैदलयात्रीको परिचय खुल्न नसक्दा उपचारका लागि समस्या भएको प्रहरीले जनाएको छ । पृथ्वी

न्यून दृष्टियुक्त व्यक्तिले फूलखेतीबाट मनग्य आम्दानी गरे

तनहुँ, १७ कात्तिक । बन्दिपुर गाउँपालिका–१ का ४० वर्षीय न्यून दृष्टियुक्त अमृत शाहीले फूलखेतीबाट लोभलाग्दो आम्दानी गरिरहेका छन्। उनी सो वडाका वडा सदस्य पनि हुन् । शारीरिक रुपमा उनीअपाङ्गता भएका

तनहुँका चार पालिकामा सर्वसम्मत

दमौली, १० कात्तिक । तनहुँमा मङ्गलबार भएको स्थानीय तहको अधिवेशनअन्तर्गत चार पालिकामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन

आमाको काखमै बालबालिका खोस्न आउँछ चितुवा

तनहुँ, कार्तिक ६ । तनहुँमा चार वर्षको अवधिमा ११ जना बालबालिका चितुवाको आहारा बनेका छन् । २५ असोजमा बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्जयाङकी ९ वर्षीया बालिका स्वीकृति थापाको नरभक्षी चितुवाको आक्रमणमा परी

तनहुँमा निषेधाज्ञा जारी

तनहुँ, १३ असोज । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले यसअघि जारी भएको निषेधाज्ञा आदेशलाई निरन्तरता दिएको छ । कोभिड–१९ को जोखिम अझै कम नभएको निष्कर्षसहित केन्द्रले निषेधाज्ञा आदेश कायम गरेको हो

तनहुँमा दसैँ लक्षित बजार अनुगमन प्रभावकारी बनाइने

तनहुँ, १३ असोज । तनहुँमा चाडपर्वलाई लक्षित गरी बजार अनुगमन प्रभावकारी बनाइने भएको छ । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको अध्यक्षतामा आज बसेको बैठकले दसै लक्षित बजार अनुगमन प्रभावकारी बनाउने

तनहुँमा निषेधाज्ञा बढाइयो

दमौली, ३१ भदौ: जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तनहुँले निषेधाज्ञा लम्ब्याएको छ । केन्द्रको आज बसेको बैठकले आगामी असोज १२ गतेसम्म निषेधाज्ञा बढाउने निर्णय गरेको हो । यसअघि जारी निषेधाज्ञा आज

सेतीको खोचमा नवविवाहिताको दुर्घटना कि आत्महत्या ? (भिडियोसहित)

काठमाडौं, ३० वैशाख । तनहुँस्थित रक गार्डेनका रुपमा चर्चित सेतीको खोचमा टिकटक बनाउन लाग्दा वेपत्ता युवती पवित्रा लम्सालको स्थिति अझै अज्ञात छ । प्रहरीले उनको खोजी भइरहेको जनाएको छ ।

तनहुँमा जनगणनाका लागि १ सय ३० सुपरिवेक्षक परिचालन

तनुहँ, ३० भदौ । राष्ट्रिय जनगणना– २०७८ का लागि तनहुँमा एक सय ३० सुपरिवेक्षक परिचालन गरिएको छ । आजदेखि शुरु भएको जनगणनाका लागि जिल्लामा उक्त सङ्ख्यामा सुपरिवेक्षक परिचालन गरिएको हो

तनहुँका पत्रकारलाई बीमा

तनहुँ, १६ भदौ । ब्यास नगरपालिकाको सहयोग तथा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा तनहुँको समन्वयमा जिल्लाका पत्रकारको आरोग्य बीमा गरिएको छ । जिल्लामा रही सक्रिय रुपमा काम गर्दै आएका ६७

नदी कटानले ६६३ पाटनका घरधुरी जोखिममा

तनहुँ, ९ भदौ । गत आइतबारदेखि परेको अविरल वर्षापछि मादी नदीमा आएको बाढीले कटान गर्दा व्यास नगरपालिका–५ पाटनका करिब ६६३ घरधुरी जोखिममा परेका छन् । नदी कटानका कारण पाटन र