Logo

Tag: तरकारी

हरियो तरकारीमा विषादीको प्रयोग बढ्दो

-रिपोर्टर्स नेपाल/संवाददाता

चितवन, २४ साउन: जिल्लामा उत्पादित तरकारी र फलफूलमा विषादीको प्रयोग बढ्दो मात्रामा पाइएको छ । कृषि ज्ञान केन्द्रद्वारा गत वर्षको समीक्षा एवं चालू आर्थिक वर्षको

विस्तृत पढ्नुहोस
कोरोना महामारीले लाखौँको तरकारी नष्ट

भक्तपुर, ७ असार: कोरोना महामारीका कारण भएको निषेधाज्ञाले भक्तपुरका किसानको लाखौँका तरकारी नष्ट भएको छ । खेतमा लगाएको काउली, बन्दा, फर्सीलगायतका तरकारी बिक्री नभएपछि खेतमै कुहिएर खेर गएको हो ।

‘तरकारी बारीमै सड्दा रुन मन लाग्छ’

धनगढी, ६ जेठ: कैलालीको घोडाघोडी नगरपालिका –८ मा एक बिगाहामा तरकारी खेती गरेका रामलाल चौधरी आजभोलि बारीमा फलेका तरकारी बिक्री नभएपछि तनावमा छन् । तरकारीले ठिक्क बजार पाउने बेला कोरोना

उपत्यकामा आज यस्तो छ तरकारीको मुल्य

काठमाडौं, २० बैशाख । कोरोना भाइरसको दोस्रो लहर बढेसँगै दिनहुँ संक्रमितको संख्या तिव्र रुपमा बढेको छ । संक्रमण नियन्त्रणको लागि सरकारले उपत्यकामा निषेधाज्ञा जारी गरेको छ । तरकारी तथा अत्यावश्यक

स्वदेशी तरकारीको माग बढेपछि झापामा खेती विस्तार

झापा, १३ बैशाख । पोहोर साल बन्दाबन्दीमा भारतबाट तरकारी आयात रोकिँदा झापाको माग धानेको मामा भाञ्जा कृषि फार्मले यसपालि उत्साहित भएर तरकारी खेती विस्तार गरेको छ । अर्जुनधारा नगरपालिका–८ मा

पानी नपर्दा तरकारी किसानको चिन्ता

महोत्तरी, चैत २० । होली (फागु) पर्वको रमाइलो सकेका किसान खेतबारीमा बाली सुक्दै गएको देखेर बिलखबन्द परेका छन् । होली पर्व सकेर खेतीपाती हेर्न थालेका महोत्तरीका तरकारी खेती गर्ने किसान

विद्यार्थीलाई बेमौसमी तरकारी तालिम

बझाङ, २७ फागुन: बित्थडचिर गाउँपालिकामा अवस्थित देवेश्वरी माध्यमिक विद्यालयले विद्यार्थीलाई निःशुल्क बेमौसमी तरकारी तालिम सञ्चालन गरेको छ । तरकारी खेतीमा विद्यार्थीलाई आर्षित गरी आत्मनिर्भर बनाउने ध्येयले सञ्चालित सो ६५ दिने

‘सुरक्षित तरकारी’ उत्पादन गर्दै पाँचखालका कृषक

काभ्रे, ७ फागुन । पाँचखाल नगरपालिका–७ श्रीरामपाटीको कृषक शशिकला ढकालले यो वर्ष पनि काउली र आलु बालीमा रासायनिक विषादी हालेनन् । उनले जाडोयाममा विशेषगरी बालीमा ढुसी लागेमा मात्रै कृषि प्राविधिकको

सल्लागाउँको आयस्रोत तरकारी र पशुपालन

डडेल्धुरा, १३ माघ । डडेल्धुराको अमरगढी नगरपालिका–७ सल्ला गाउँमा हिजोआज व्यवसायिक रुपमा पशुपालन र तरकारी खेती गर्ने किसान धेरै भेटिन्छन् ।यहाँका बासिन्दाले व्यावसायिक तरकारी खेती र पशुपालन व्यवसायलाई गाउँको मुख्य

तरकारी उत्पादन बढ्दो

– नरेन्द्रसिंह कार्की दार्चुला, ६ माघ: दार्चुलालाई तरकारीमा आत्मनिर्भर बनाइने भएको छ । जिल्लाका सबै स्थानीय तह, प्रदेश सरकार, सङ्घीय सकार र गैरसरकारी सङ्घसंस्थाले कृषि क्षेत्रमा प्राथमिकता दिएर बजेट विनियोजन

बेमौसमी तरकारी खेतीप्रति आकर्षण

खलङ्गा, १० पुस: जुम्लाका स्थानीयवासी बेमौसमी तरकारी खेतीप्रति पछिल्लो समयमा आकर्षण भएका छन् । बेमौसमी तरकारी खेती गर्ने क्रम बढेपछि त्यहाँका आठवटै स्थानीय तहका स्थानीयावासीका घरघरै प्लाष्टिक टनेल निर्माण हुन

तरकारी छोइनसक्नु महङ्गो, प्याज प्रतिकेजी १२० र गोलभेडा १०० मा कारोबार

काठमाडौं, ३१ भाद्र । कोरोना भाइरसको कहरमा उपभोक्ता दैनिक उपभोग्य सामाग्री महङ्गो मूल्यमा खरिद गर्न वाध्य भइरहेका छन् । विशेषगरी तरकारीको मूल्य आकाशिएको छ । यस वर्ष तरकारीको मूल्य चुलिंदा